२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राजनीतिक बिश्लेशक चन्द्रकिशोर झालाई एसएसबीद्वारा दुर्व्यवहार

२०७४, १४ कार्तिक मंगलवार १०:३९

कात्तिक १४, सर्लाही । वरिष्ठ पत्रकार एवं राजनीतिक बिश्लेशक चन्द्रकिशोर झालाई नेपाल-भारत सीममा परिचालन भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) सुरक्षाकर्मीले दुव्र्यवहार गरेका छन् । 

छठ पर्व मनाएर पुख्र्यौली गाउँ सर्लाहीको बलराबाट वीरगन्ज फर्किने क्रममा   बस्बिट्टा भन्ने ठाउँमा हतियारधारी भारतीय सुरक्षाकर्मीले उनीमाथि दुव्र्यवहार गरेका हुन् ।


सर्लाहीको बलराबाट सीतामढी बसबिटा नाका हुँदै बिरगंज आउने क्रममा बसबिटामा खटिएका एसएसबी सुरक्षाकर्मीले दुव्र्यवहार गरेको उनले बताए । ‘सीमामा खटिएका अनिल कुमार नाम गरेका जवानले झोला खोलेरे हेरे । मैले छठको कोसेली लगायतका सामान देखाएँ । 

तर मेरो समानलाई झोला भित्रबाट निकालेर भुईमा राख्यो । फेरी म संग अपसब्द भाषामा सोध्यो "काहा बाट आईस र कहाँ जादैछौ" मैले जवाफ फर्काए नेपालबाट आएको हो सर बिरगंज जादैछु, यति भन्दै अरूलाइ जाँच नगरी छाेडि उनले म माथी अपशब्द प्रयोग गर्दै आक्रोशित भएर ममाथि अपमानजनक दुर्वव्यवहार गरे’, उनले भने ।

पत्रकार झा नेपाल–भारत सम्बन्धका आयमबारे पत्रकार चन्द्रकिशोरले निरन्तर कलम चलाउँदै आएका छन् । मधेसका मुद्दामा राम्रो दक्खल राख्ने थोरै पत्रकारमध्ये उनी पर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन