२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विरवास दुर्घटनाका ११ मृतकमध्ये ४ को अन्त्यष्टी अझै हुन सकेन

१४ कार्तिक २०७४, मंगलवार १२:५९

कात्तिक १४, गुल्मी । यहि कार्तिक १३ गते दिउँसो गुल्मीको विरवासमा भएको माईक्रो वस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ  । 

९ जना घाईते पाल्पाको मिशन र प्रभास अस्पतालमा उपचार गराई रहेका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौथरीले बताए । 

मृतक मध्ये ७ जनाको शव सनाखत गरी परिवारलाई बुझाईएको र ४ जनाको शव पाल्पा अस्पतालम मै रहेको सो कार्यालयका प्रमुख प्रहरी उपरीक्ष अनुराग कुमार द्धिवेदीले जानकारी दिए ।

दुर्घटना  तिव्रगतिले हुन गएको प्रारिम्भक अनुसन्धानले देखाएको जिल्ला  ट्राफिक प्रमुख डोरबहादुर थापाले बताए । २०५० सालमा ३७ जनाको ज्यान जाने गरी उर्लेनीमा भएको बस दुर्घना पछि  गुल्मीमा पछिल्लो यो दुर्घटना दोश्रो ठुलो दुर्घटना भएको थापको भनाई छ ।

यसै विच उक्त दुर्घटना म प्रति नेकपा माओवादी केन्द्र गुल्मीले गहिरो दुख व्यक्त गरेको छ । सो पार्टीले बैठक वसी  मृतकहरु प्रति शोक प्रकट गर्दै शोकसन्तव्ध परिवारजनहरु समक्ष समावेदना प्रकट गरेको छ । 

माओवादी केन्द्र गुल्मीले दुर्घटनामा परी घाईते हुनु भएका प्रति सिघ्र स्वाथ्य लाभको कामना समेत गरेको छ । रिया बस्नेतको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…