२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रतिनिधी र प्रदेश सभाका लागी अछाममा १ लाख ३६ बढी मतदाता

२०७४, १५ कार्तिक बुधबार १४:५८

कमल रावल/कात्तिक १५, अछाम । गत असार १४ गते सम्पन्न स्थानिय तहको निर्वाचन भन्दा अछाममा प्रतिनिधी र प्रदेश सभा निर्वाचनका लागी झण्डै ९ हजार बढि मतदाता थपिएका छन । 

स्थानिय तहको निर्वाचनमा १ लाख २७ हजार मतदाता थिए भने अहीले अछाममा १ लाख ३६ हजार बढी मतदाता रहेका छन । २०७४ भदौ ५ गते सम्म १८ बर्ष उमेर पुगेका नयाँ मतदाता नामावलि अनुसार अछाममा १ लाख ३६ हजार ९ सय ३ मतदाता रहेका छन । 

जसमा पुरुष ६४ हजार ७ सय ७६, पुरुष ७२ हजार १ सय २५ र २ जना तेस्रो लिगी रहेका जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । अछामको क्षेत्र नम्बर १ मा पुरुष ३१ हजार ९ सय ४३, महीला ३६ हजार ६ सय ४९ र एक तेस्रो लिगी त्यसैगरि निर्वाचन क्षेत्र नम्बरमा पुरुष ३५ हजार ८ सय ३३, महीला ३५ हजार ४ सय ७६ र तेस्रो लिगी १ जनाको मतदाता नामावलीमा नाम दर्ता भएको जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना