९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दुईदिन देखि कालिकोटका टेलिफोन सेवा अवरुद्ध

१६ चैत्र २०७२, मंगलवार १३:२७

दलसिंह गिरी/ चैत १६, कालिकोट । संचार सेवाको एक प्रमुख सेवाको रुपमा रहेको टेलिफोन सेवा दुई दिन देखि अवरोध हुदा सेवाग्राही मर्कामा परेका छन् । जिल्ला सदरमुकाम मान्ममा रहेको नेपाल टेलिकम शाखा कालिकोटमा रहेको टेलिफोन पावर हाउसमा केही खरावी आएकाले २ दिन देखि टेलिफोन सेवा अवरोद्ध भएको नेपाल टेलिकम शाखा कालिकोटले जनाएको छ ।

नेपाल टेलिकमबाट वितरित लेडलाईन सेवाको स्वीचिङ्ग मेसिनमा खरावी आएका कारण लेडलाईन सेवा बन्द भएको र यसको मर्मतका लागि नेपाल टेलिकम केन्द्रीय कार्यालयबाट इन्जीनियर बोलाई सकिएकाले भोलि सम्म इन्जीनियर कालिकोट आइपुग्ने नेपाल टेलिकम शाखा कालिकोटका प्रमुख जित बहादुर त्यागीले बताउनु भएको छ ।

नेपाल टेलिकमबाट दिइने सेवाहरु मध्य लेडलाइन सेवा अवरोध भएपनि अन्य सेवाभने सुचारु भैरहेको त्यगीले बताउनु भएको छ । लेडलाईन सेवा अवरोध भएपछि हाल २ बढी लेडलाईन ग्राहक मर्कामा परेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता