2026-09-08 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

धन कमाउन दिनानु दिन भारत जाँदै बेरोजगार युवा

कात्तिक २२, मुगु । मुगुका वेरोजार युवाहरु यति बेला धन कमाउन भन्दै भारत जानेको ताती नै दिनानु दिन बढ्दै गहेको छ । 

आज मात्र एक दर्जन जत्ति युवा भारत तिर गहेका छन । बर्ष बाली स्याहारे संगै मुगुका बेरोजार युवा धन कमाउन भारत तिर जाने गर्दछन । तर यो बर्ष चुनाव छ जादैन्नकि भन्ने सोच गरेको भएपनी अझै बढी गहेका पाईन्छन । 

हिउँद याममा खासै घरमा काम नहुने भएकाले तेतिकै बस्नभन्दा भारतमा गहेर पैसा कमाउने गरेको वेरोजार युवा हरु बताउँछन । नेपालमा काम पाईदैन पाए पनी समयमै पैसा हातमा पदैन त्यसैले भारतको बाटो पहिल्याएको सोरु गाउँपालीकाका हस्त बहादुर रावलले बताउनुभयो । 

उहाँका अनुसार चार पाँच महिना भारतमा गहेर काम गर्ने र खेति लगाउने सिजनमा फर्किहाल्ने सोचका साथ आफु भारत तिर लागेको रावलको भनाई छ । रावलमात्र होईन हिजो आज भारत तिर जाने वेरोजागार युवाको तात्तिनै लागेको छ भने गाउँ गाउँमा चुनावको रौनकता पनी बढ्दै गहेको छ । 

नजिकै चुनाव  आएको भए पनी चुनावले नेताले खान नदिईने छोरा छोरी पाल्नै प¥यो भन्दै वेरोजारगार युवा भारत तिर लागने गरेका देखिन्छन । छायाँनाथ रारा नगरपालीका १३ का जयन्द्र बिक पनी छोरा छोरी सहित भारत गहेका छन । 

मुगुमा खासै काम पनी नहुने र बालबच्चा पाल्नपनी मुसिकल हुने भएकाले छोरा छोरी साथमा लगी भारत गहेको बिकको भनाई छ । नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल