२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एकको अवस्था गम्भीर

२०७४, २७ कार्तिक सोमबार ०७:४९

प्रेम सुनार/कात्तिक २७, गुल्मी । गुल्मीको जोहाङ्ग खैरेनी र चोरकाटेको विचमा पर्ने घुसे भन्ने स्थानमा आज  ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना  घम्भीर घाईते भएका छन् ।

विहान करिव साढे १० को समयमा खैरेनीबाट चोरकाटे तर्फ जाँदै गरेको लु १ त १८१७ नम्वरको ट्याक्टर सडक देखि करिव ७० मिटर तल खस्दा बाँके जिल्ला साविकको नौवत गाविसका अनदाजी ४५ वर्षिय हरिशकुमार शाहको मृत्यु भएको हो ।

घटना स्थलमा पुगेका रिडी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टराईका अनुसार सत्यवती गाउँपालिका वडा नम्वर ६ का २१ व्र्षिय सुजन पुलामी गम्भीर घाईते भएका छन् । 

उनलाई जोहाङ्ग स्वास्थ्य चौकमा उपचार हुन नसकी पाल्पा थप उपचारका लागि पठाईएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । 

मृतक शाह त्यस भेगमा केहि समय यता ठेक्का पट्टाको काम गर्दै आएको बुझिन आएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताए । दुर्घनाको कारण खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु