प्रेम सुनार | कात्तिक २८, गुल्मी | डोजरले पल्टाएको ढुंगाले किचेर गुल्मीको अर्खलेमा आज विहान एक जनाको ज्यान गएको छ । 

रेसुङ्गा नगरपालिका वडा नम्वर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | कात्तिक २८, गुल्मी | डोजरले पल्टाएको ढुंगाले किचेर गुल्मीको अर्खलेमा आज विहान एक जनाको ज्यान गएको छ । 

रेसुङ्गा नगरपालिका वडा नम्वर "/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा डोजरले पल्टाएको ढुङ्गाले किचेर एकको मृत्यु

२०७४, २८ कार्तिक मंगलवार ०७:४५

प्रेम सुनार | कात्तिक २८, गुल्मी | डोजरले पल्टाएको ढुंगाले किचेर गुल्मीको अर्खलेमा आज विहान एक जनाको ज्यान गएको छ । 

रेसुङ्गा नगरपालिका वडा नम्वर ४, अर्खले निवासी ३५ वर्षीय राम बहादुर दर्लामीको माथी भाडागाउँको मोटरबाटो खन्न चलि रहेो  डोजरले पल्टाएको ढुंगाले लागेर ज्यान गएको हो । उक्त दुर्घटनाको जानकारी पाई आफु घटनस्थल तर्फ जान लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए  । ढुंगाले लागेर मृतकको टाउको क्षतविक्षत भएको प्रत्यक्षदर्शी ज्ञान बहादुर दलार्मीले बताए । 

केहि दिन अघी मृत्यु भएका एकजना स्थानियको १३औं दिनको पुण्य तिथीमा भान्छा चलाउनको लागि  सुकेका दाउरा काट्न दर्लामी लगायतका स्थानीयवासी छहरा भन्ने जंगलका पुगेका थिए । 

एकछिन डोजर नचलाउन भन्दा भन्दै पनि डोजरवालाले अटेरी गरेर डोजर चलाउँदा दर्लामीको ज्यान गएको ज्ञान बहादुर  दर्लामीले आरोप लगाएका छन् । स्मरण रहोस यहि १ महिनाको अन्तरालमा त्यसै अर्खले नजिकै रैँदी भन्ने स्थानमा पनि माथि केकुलेको मोटरबाटो खनेको स्थान माथीबाट खसेको ढुंगाले लागेर एकजनाको ज्यान गएको थियो । उता जैसीथोक हाडहाडेमा पनी माथीबाट खसेको ढुंगाले लागे एक जना वृद्ध सख्त घाइते भएका थिए । 

- फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण