२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामनाको साँस्कृतिक अभियान

२०७२, ७ आश्विन बिहीबार ०१:४५

असोज ७, सल्यान  / सामना साँस्कृतिक परिवारले आज दाङको घोराहीमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गदैछ । राष्ट्रघात र जनविरोधी संविधानको विरुद्ध राष्ट्रिय स्वाधिनता र जनअधिकार सुश्चितताको लागी साँस्कृति कार्यक्रमको आयोजना विप्लव नेतृत्वको नेकपा माओवादीले जनाएको छ ।

आज दिउसो १ वजे घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने कार्यक्रममा उपस्थित भईदिन दाङ्ग जिल्ला सचिव शितलले सवैलाई आग्रह गरेका छन । कार्यक्रममा चर्चित कलाकार माईला लामा लगाएतका विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने वताईएको छ । त्यस्तै सामानाको देशव्यापी अभियान अन्तरगत आगामी असोज ९ गते सल्यानको श्रीनगरमा साँस्कृति कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध