2026-07-11 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सम्मेलनको तयारीमा अखिल क्रान्तिकारी

असोज ७, सल्यान / अखिल क्रान्तिकारीले जनकल्याण उमावि थारमारेमा उमावि इकाई कमिटी निर्माण गरेको छ । विप्लव नेतृत्वको माओवादी निकट क्रान्तिकारीले केशव बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्माण गरेको हो ।

संगठनको उपाध्यक्षमा ललित वली, सचिवमा प्रेम डिसी, सहसचिवमा दिपेन्द्र डाँगी र कोषाध्यक्षमा एकराज खड्का रहेका छन । संगठनका निर्वतमान अध्यक्ष गणेशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सम्मेलन आयोजक समितीका संयोजक कमल वली र सदस्य भुम प्रकाश भण्डारीको उपस्थिती रहेको थियो ।

असोज ८ गते थारमारेमा नै हुने १६ औं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा विशेष साँस्कृतिक प्रस्तुती दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला