२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज सल्यानका पत्रकारलाई परिचय पत्र वितरण हुँदै

२०७२, २२ मंसिर मंगलवार ००:४७

मंसिर २२, सल्यान । सल्यानमा आज पत्रकारहरुलाई परिचयपत्र वितरण गरिदैछ । नेपाल सरकार सुचना तथा संचार मन्त्रालय सुचना विभागले वितरण गर्ने परिचय पत्र वितरणका लागि विभागको टोलीले सल्यानमा खटाएको नेपाल पत्रकार महासंघ सल्यानले जनाएको छ ।

महासंघका अध्यक्ष शालिकराम शर्माका अनुसार महासंघको जिल्ला शाखामा आवद्ध पत्रकारलाई आफ्नो संचारसंस्थाको नियुक्ति पत्र र सिफारिसका साथ आवश्यक कागजात सहित उपस्थितीका लागि सुचना समेत जारी गरिएको छ ।

विभागको टोलीले आज विहान १० बजे देखि ४ बजेसम्म परिचयपत्र वितरण गर्नेछ । विभागले सोमबार दाङमा परिचय पत्र वितरण गरेको थियो भने आज सल्यानमा सिध्याएर फेरी रुकुम जाँनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल