२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विचल्लीमा परेका वालवालिकालाई ईजरायलबाट सहयोग

२०७४, ४ मंसिर सोमबार ११:१८

प्रेम सुनार/मंसिर ४, गुल्मी ।  केहि  हप्ता अघि ओझेलका खवरमा वावु आमा विहिनअर्घाखाँचीका तिन वालवालिकाको विचल्लीको कथा प्रशारण भए पछि ईजरायलमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग पठाएका छन् । 

रुपन्देहीको रुद्रपुर गाउँपालिका वडा नम्वर ५ गर्गरे घर भई ईजरायलमा कार्यरत रितु पौड्यालको सक्रियतामा त्यहाँ स्थित प्रवासी नेपाली समाज ईजरायका सवै सदस्यहरुले जनही सहयोग संकलन गरी ३५ हजार रुपैयाँ  मरेङ्गका गतिला पोखरेका तिन नाती नातिनालाई पठाएका हुन् ।

उक्त रकम क्यानन् ईन्टरनेशनल एजेकेशन, ट्रफिकचोक वुटवलका सञ्चालक वसन्त शर्मा मार्फत पठाईएको हो । ईजरायलमा रहेकी रितु पौड्यालले ति वालवालिकाको विचल्ली सम्वन्धि  ओझेलका खवर युट्युवमा हेरेर आफुले आँशु थाम्न नसकेको बताईन् ।

त्यहाँबाट फोन गरेर उनले भनिन–‘ यहाँको यस प्रवासी समाजका सवै पदाधिकारी र  सदस्यहरु संग कुरा राखेर सवैले सहर्ष स्वीकार गर्दै सहयोग संकलन गरेर उक्त रकम पठाएका हौं । 

पौड्याल र त्यहाँको प्रवासी समाजले यस अघि पनि विपदमा परेका थुप्रै नेपालीहरुलाई सहयोग गर्दै आएका छन् । मरेङ्गका ति वालिवालिकाका वावु आर्थिक भारको तनावमा परेर आत्मा अत्या गरेका थिए भने आमाले छाडेर दोश्रो विवाह गरे पछि विचल्लीमा परेका हुन् ।  उनिहरुको उमेर दुई वर्ष देखि ८ वर्ष सम्मको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण