By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    13 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    16 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    17 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    20 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गुटबन्दि छ तर महाधिवेशनबाट हराउछ– सुजाता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सल्यान - SLN > गुटबन्दि छ तर महाधिवेशनबाट हराउछ– सुजाता
समाजसल्यान - SLN

गुटबन्दि छ तर महाधिवेशनबाट हराउछ– सुजाता

साझासवाल
Last updated: January 6, 2016 8:14 am
साझासवाल
2 Min Read
Share

डिल्लीराज रावत/ पुस २२, सल्यान ।  नेपाली काग्रेशकी केन्द्रिय सदस्य सुजाता कोइरालाले पार्टी भित्रको गुटबन्दि १३ औ महाधिवेशनबाट हटेर जाने बताएकी छन । पार्टीभित्र अहिले व्यक्तिगत आकांक्षाका कारण चर्को गुटबन्दि रहेको भन्दै उनले गिरिजा बाबुको सहमती, सहकार्य र एकताको मुल मर्मलाई महाधिवेशनले पकडेर जाने भएकाले सबै गुटबन्दि समाप्त हुने बताएकी हुन । पार्टी कार्यकर्ता भेटघाटको शिलशिलामा सल्यान आएकी उनले पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएकी हुन ।
salyan

पेस यूनियन सल्यानले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा पूर्व उपप्रधानमन्त्रि समेत रहेकी कोइरालाले अवको महाधिवेशनले पार्टीमा धेरै पदहरु सृजना गर्ने भएकाले ति पदमा सवैलाई समेटेर लाने भन्दै गुटबन्दि हट्ने बताएकी हुन । पार्टीमा गिरिजाबाबुका कामलाई ओझेलमा पार्ने काम भएको भन्दै उहाँका कामलाई संस्थागत गर्न मेरो १३ औ महाधिवेशनमा सभापती पदका लागि उम्मेद्वारी हुनेछ भन्दै उनले त्यहि तयारीका साथ पार्टी कार्यकर्ता माझ देशव्यापी हिडेको बताउने उनले आफुलाई गिरीजाबाबुले केन्द्रमा समस्या हुदा तल्लोतहसम्म जानु त्यहाँ तिमीलाई साथ दिनेहरु भेटिनेछन भनेकाले आफु अभियानका रुपमा हिडेका बताएकी हुन ।

पार्टीमा आफुलाई कार्वाही गर्ने हर्कतका विरुद्ध आफुले पार्टीभित्र संघर्ष गरिरहेको बताउदै उनले आफुले गरेको योगदान सभापतीका लागि पुगेको बताएकी हुन । उम्मेद्वारीको घोषणा सबैको सल्लाह बमोजिम मोरङ्ग पुगेर गर्ने बताएकी उनले शक्तिमा भएमा मात्रै काम गर्न सकिने भएकाले आफु शक्तिमा रहन चाहेको बताएकी छन ।

पार्टीमा धेरै गर्न बाँकी रहेको बताउदै उनले हालका ७ प्रदेशलाई सम्बोधन गरी पार्टीले विधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरेकी छन । चुनाव हारेकाले मधेशमा मोर्चा बनाई आन्दोलन गरेको बताउदै उनले मधेशका जनता नेपाली काग्रेशमा भएको र मधेश मात्रै हैन सिगो नेपालले मुक्तिको यात्रा तय गरेकाबेला चुनाव हार्नेहरुले अनावश्यक बखेडा झिकेको बताएकि छन । आज उनले सल्यानमा पार्टी कार्यकर्तासंग भेटघाट गरेकी छन ।

तस्वीर : कार्यक्रममा सुजाता, काग्रेश सल्यानका सभापती गणेश चन्द र प्रेस यूनियनका सल्यान अध्यक्ष रेशम डिसी

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रशासनका सामु गरेको प्रतिवद्धता उलंघन
Next Article गुटबन्दि छ तर महाधिवेशनबाट हराउछ– सुजाता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

हुस्सु-कुहिरोबाट सावधानी अपनाउन अनुरोध

57 years ago
प्युठान - PTNसमाज

प्युठान रजवारामा दसैं मेला तथा अन्तर जिल्ला स्तरिय खेलकुद सम्पन्न

57 years ago
काठमाडौँ - KTMसमाज

भारतीय जलसेनाका टोलीले सगरमाथा आरोहण गर्ने

57 years ago
म्याग्दी - MGDसमाज

बुबाआमाका नाममा एक लाख अक्षयकोष

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?