२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमाले गर्पाको अध्यक्षमा नवराज बुढा सर्वसहमत चयन

२०७२, ९ फाल्गुन आईतवार १४:२०

फागुन ९, सल्यान । नेकपा एमाले सारपानी गर्पा गाउँ कमिटीको अध्यक्षमा नवराज बुढा चयन हुनुभएको छ । गर्पाको आठौँ गाउँ अधिवेशनले सर्वसहमत रुपमा नयाँ गाउँ कमिटी चयन गरेको हो ।

जसको उपाध्यक्षमा इश्वरि बुढा, सचिवमा तोफाराम डाङी र अन्य सदस्यमा रहनुभएको छ । यस अघि भएको अभिवेशन उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख अतीथी नेकपा एमालेका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाहले पार्टिका आम कार्यकर्ता इमान्दार हुनु पर्ने बताउनुभएको थियो ।

त्यसमा पनि पार्टिको नेतृत्व गर्ने अगुवा कार्यकर्ताको चरित्र स्वच्छ र सबैले अनुशरण गर्न सक्ने खालको हुनुपर्ने इन्चार्ज शाहको भनाइ थियो । कार्यक्रममा एमाले सल्यानका उपसचिव भिम बहादुर सेनले संगठनलाइ सुदृढ बनाउदै एमालेका सबै कार्यकर्ता सिपमुलक तथा उत्पादनमुलक कार्यमा लाग्नुपर्ने बताउनुभयो ।

आँत बलियो भएमा शरिर नै बलियो हुने तर्क गर्दै सेनले गाउँको चौतर्फि विकासका निमीत्त एक ढिक्का हुन जरुरी रहेको बताउनुभयो ।।

– शँकर के सी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता