2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा मदिरामा बिक्रीवितरणमा पुर्ण प्रतिबन्ध

दान बहादुर बुढा/मङ्सिर ७, मुगु । आगामी मंसिर १० गते हुन लागेको प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनलाई लक्ष्यीत गरि मङ्सिर ४गते देखि जिल्लाभरमा मदिरामा पुर्ण प्रतिबन्ध लगाईएको छ ।

मदिरा बेच विखन र सेवनका कारण समाजमा अप्रिय घट्ना घट्ने तथा निर्वाचन विरोधी गतिविधी हुने सक्ने सम्भावना देखिएकाले मदिरा बेच विखन, ओसार पसार तथा सेवनमा सोमवार देखि मंसिर १२ गते र मंसिर २१ देखि २५ गतेसम्म पुर्ण प्रतिबन्ध लगाईएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी  उमाकान्त अधिकारीले जानकारी दिए । 

निर्वाचनको समयमा राजनीतिक दलका कार्यकर्ताहरुले मदिरा सेवन गरि हो हल्ला गर्ने तथा शान्ति सुरक्षामा असर पर्ने भएकाले यसमा सवै राजनितीक दल सचेत हुनु पर्ने नेपाली पत्रकार महासंघ मुगु शाखाका अध्क्षय नृपेन्द्र बहादुर मल्लले बताए । 

निर्वाचनलाई लक्ष्यीत गरि मदिरा बेच विखन , ओसार पसार तथा सेवनमा पुर्ण प्रतिबन्ध लगाउने निर्णयलाई सधै भरि कायम राख्नु पर्ने तथा यसका लागि जिल्लाभर रहेका सुरक्षा युनिटमा निर्देशन दिई सकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भिमकिरण बोगटीले जानकारी दिए । 

सोमवार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा गरिएको अन्र्तक्रियामा राजनितीक दल, उद्योग बाणिज्य संघ, होटेल, पसल व्यवसायि ,सञ्चारकर्मि लगायतको सहभागिता रहेको थियो । अन्र्तक्रिया पछि मदिरामा पुर्ण प्रतिबन्ध लगाउने निर्णयको उलंग्घन गर्नेलाई हदैसम्मको सजाय गरिने स्थानीय प्रशासनले जनाएको छ ।

यता मुग उद्योग बाणिज्य संघ मुगुले एक सावजनिक सूतना निकाली सदरमुकाम गमगढी लगाएत जिल्ला भरी रहेका ब्यापारी, पसल, होटल र स्थानिय  घरेलु मदिरा उत्पादन गर्ने र बेचबिखन गर्ने ओसार पोसार गर्ने ब्याक्त्ती फम धनिहरुलाई प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नसकिन्जेल सम्म मदिरा कारोवार नगनुहुन अनुरोध समेतको सार्वजनि सुचना जारी गरेको  मुगु उद्योग वाणिज्य संघ मुगुका अध्क्षय कमल बहादुर बुढाले जनाएका छन । भने बिगतका दिनहरु भन्दा हिजोआज बजारमा मदिरा सेवन गर्ने र बेचबिखन गर्नेहरुको संख्या कम भएको छ 

जिल्ला प्रहरी कार्यालयमा जिल्लामा रहेका ब्यापारी उद्योगी,पसले,होटल मालिकहरु र अन्य जिल्लामा रहेका सरोकारवालाहरु बिच मदिरा नियन्त्रण सम्बन्धी छलफल गदौ । फाटो दान बहादुर बुढा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल