2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रारा बासीको जौं, गँहु र अन्न बाली बदेलले खाईदिएपछि…

दान बहादुर बुढा/मङ्सिर ७, मुगु । रारा तालको छेउमा रहेको मुर्मा रारा गाँउलेहरुले लगाएको जौं, गँहुको अन्न बाली दिउँसै बदेलहरु खेत बारीमा आएर खाई दिए पछि भोकमरी हुर्ने मुमा रारा  गाँउका स्थानिय बासीहरुको गुनासो रहेको छ ।

८६ घर धुरी भएको रारा मुर्मा गाँउलेहरुको मुख्य जिवन निवाह गर्नको लागी लगाउर्ने हजारै रोपनिमा लगाईएको अन्न बाली जौं गँहु, हिजो आज दिउँसै बदेल आएर लगाएको बाली खाईदिएपछि बेला बेलामा रारा राष्यि निकुञ्य कार्यालयले आफै बदेलहरुलाई भगाउनको लागी बिभिन्न समयमा अनुरोध गरे पनि अहिले सम्म बदेललाई कार्यालयले पनि नभगाएको हामि स्थानिय बासीले बदेललाई भगाउ भने रारा राष्यि निकुञ्य कार्यालयले कारवाई गर्ने भएकोहुदा बदेल भगाउन नसकीदा लगाएको अन्न बाली बदेलले खाएर सखाप पारेको स्थानियबसी धनसिंह रोकायाले बताएका छन ।

स्थानिय जनताहरुले लगाईएको अन्न बालीको संरक्षणको लागी रारा राष्यि निकुञ्ज कार्यालय र रारा राष्यि मध्यबति क्षेत्रले कुनै पनि पहल नगरेको लगाईएको अन्नबाली जौं, गहुँ राति भन्दा दिनमै बदेल आएर अन्नबाली खाई दिएका छन भने यो बर्ष भोकमरी हुने भएकोमा चिन्ता भएको स्थानिय बासी जिबन रोकाया गुनासो गर्छन ।

बदेलले स्थानिय रारा मुर्माका जनताहरुले लगाईएको हजारै रोपनिमा लगाईएको अन्नबाली जौं, गहुँ बदेलले खाएकोबारे रारा राष्टिय निकुन्जमा नै पुगी रारा राष्टिय निकुञ्जका कार्यालय प्रमुख संरक्षण अधिकृत चन्द्रशिखर चौधरीलाई बुझ्दा कार्यालयकोतर्फबाट बदेललाई लखेटी रहेको बाहेक अन्य कुनै पनि प्रश्नको जवाफ दिएनन् । 

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल