2026-06-30 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमाले धनवाङले सोमबार कपुरकोट बजार सरसफाइ गर्ने

फागुन १६, सल्यान । नेकपा एमाले धनवाङ सल्यानले आफ्नो आठौँ गाउँ अधिवेशनको अवसरमा भोलि सोमबार कपुरकोट बजार सरसफाइ गर्ने भएको छ ।

कपुरकोटमा सम्पन्न अधिवेशन आयोक कमिटी र विभिन्न उपसमितीका संयोजकहरुको बैठकले बजार सरसफाइ गर्ने निर्णय गरेको हो ।
सरसफाइको अभावमा वातावरण प्रदुसित हुनुका साथै मानव स्वास्थ्य नै जोखिममा पर्ने भएकोले बजार सरसफाइको कार्यक्रम राखिएको गाउँ कमिटीका अध्यक्ष हरिलाल पुनले जानकारि दिनुभयो ।

विहान ८ बजे देखि शुरु हुने सरसफाइ कार्यक्रममा एमाले धनवाङका जिम्मेवार पदाधीकारि तथा कार्यकर्ता, व्यापारि, बुद्धिजिवी लगाएतका सहभागी हुने उहाँले जनाउनुभयो ।

साथै बैठकले पर्सि १८ गते उद्घाटन हुने गाउँ अधिवेशनलाइ भव्य रुपमा सफल पार्न विभिन्न उप समितीहरुलाइ अझै सक्रिय बनाउने निर्णय गरेको छ ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने नेकपा एमाले धनवाङले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ