२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गोकर्ण बिष्टलाई जीताउन बद्री पंगेनीले गाए ‘जनताको छोरो जनताको घरदैलो’ (भिडियोसहित)

११ मंसिर २०७४, सोमबार ०९:४९

मंसिर ११, गुल्मी । नेकपा एमाले केन्द्रिय सचिव एबं गुल्मी क्षेत्र नं. २ का तिनिधी सभा उम्मेदवार गोकर्ण बिष्टलाई गायक बद्रि पंगेनीले भोट माग्दै भने जनताको छोरो गोकर्ण बिष्ट जनताको घरेदैलो । 

मंसिर २१ हुँने निर्वाचनको लागी चुनावी अभियानमा रहेको उम्मेदवार गोकर्ण बिष्टलाई जिताउ गायक बद्रीले सांगीतिक कोसेली मार्फत गुल्मी २ मा बिकास प्रेमी गोकर्ण बिष्ट चाहिने उद्घोष गरेका छन् । 

समाजमा भएका सबैखाले बिकास गर्न र देसको समृद्धि बिकास गर्न जनताको छोरो गोकर्ण बिष्ट नै चाहिने उनको गीतमा उल्लेख छ । जनताले भाषण गर्ने अरु धेरै पाइन्छन् तर बिकास गर्न गोकर्ण बिष्ट नै चाहिने गायक बद्रीले गायको गीतमा उल्लेख छ । 

गुल्मीको बिकास गर्न गोकर्ण नै चाहिने उनको गीतमा उल्लेख छ । देशमा लोडसेडिङ्ग अत्य गर्ने र देशलाई आत्मा निर्भर बनाउन गोकर्ण नै चाहिने गायक पंगेनीको गीतमा उल्लेछ । 

देशमा कृषि,सड्क,पर्यटन, लगायत सबै बिकास गर्न गोकर्ण बिष्ट नै चाहिने गीतमा उल्लेख छ । देश र राष्ट्रका नेता गोकर्ण जीताउन सबैलाई गीत मार्फत आग्रह समेत गरिएको छ । 

देशमा अब बामपन्थी आउने र कालो बादल फाटेर घाम लाउने उनको गीतमा उल्लेख गरिएको छ । गायक बद्री पंगेनी र मञ्जु गुरुङ्गको स्वर रहेको गीतमा गायक पंगेनीकै शब्द रहेको छ ।

बरदान डिजिटल प्रालिले बजारमा ल्याएको गीतको परिकल्पना मदन खनालले गरेका हुन् । करिब ७ मिनेट लामो गीतमा उम्मेदर बिष्टले यस अघि गरेका कामहरुसँगै आगामी दिनमा गर्ने कामहरु समेत समाबेश गरेर उनलाई जिताउनु पर्ने कारणहरु समेत गीतमा समाबेश गरिएको छ ।   

भिडियो हेर्नुहोस ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…