2026-06-30 08:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा डढेलो वस्तीमा पस्दा ४ वटा घर पूर्ण रुपमा जलेर नष्ट

चैत २४, सल्यान । सल्यानको धनवाङ ८ मा रहेको कालिजंग सामुदायीक वनबाट शुरु भएको डढेलो वडा नम्बर ५ को वस्तीमा पस्दा ४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । डढेलो वस्तीमा पुग्दा वडा नम्बर ५ का सार्की भण्डारि, लोक ब भण्डारि र ठग ब भण्डारिको ४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको त्यहाँ रहनुभएका राष्ट्रिय मानव अधिकार प्रतीष्ठान सल्यानका सभापती मधुसुदन गिरिले जानकारि दिनुभएको छ । डढेलोले अरु घरलाइ पनि क्षती पु¥याउन सक्ने सम्भावना छ ।

कालिजंग सामुदायीक वन र वडा नम्बर ४ र ५ को एकखुट्टे सालडाँडा सामुदायीक वनमा पनि अहिले भिषण आगलागी भइरहेको छ । डढेलो नियन्त्रण वाहिर रहेको छ । यद्यपि प्रहरी चौकी कपुरकोट, स्थानीयवासि र कपुरकोटवासिले नियन्त्रणको प्रयास जारि राखेका छन् ।

 

– शँकर के सी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ