2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उमावि किमुचौरले नतीजा सार्वजनीक र विद्यार्थीको वार्षिक प्रगती विवरण वितरण गर्ने

शँकर के सी, चैत्र २८, सल्यान । सल्यानको धनवाङ १ किमुचौरमा रहेको नेपाल राष्ट्रिय उच्च माध्यामीक विद्यालयले यो वर्षको परिक्षाफल भोलि सार्वजनीक गर्ने भएको छ ।

salyanp

भोलि एक कार्यक्रमका विचमा कक्षा शिशु देखि कक्षा ९ सम्मका सम्पूर्ण कक्षाका नतीजा प्रकाशन र विद्यार्थीको वार्षिक प्रगती विवरण वितरण गरिने विद्यालयले जनाएको छ । सो अवसरमा विद्यालयको आगामी वर्षका लागी प्रस्तावित कार्यक्रमका सम्बन्धमा पनि विभिन्न निर्णय गरिने प्राचार्य दामोदर शर्माले जनाउनुभयो ।

salyanpp

भोलि विहान ११ बजे कार्यक्रममा उपस्थीत भइदिन अभिभावक, शिक्षाप्रेमी, समाजसेवि, शिक्षक, विद्यार्थी, राजनीतीक दल, व्यापारि लगाएत सबैमा उहाँले अनुरोध गर्नुभएको छ ।

विद्युतीय पुस्तकालय, कक्षा कोठामा सिसि टिभी र अंग्रेजि माध्यमको पढाइको व्यवस्था भएको उमावि किमुचौर जिल्लाकै नमुना सामुदायीक विद्यालयको रुपमा चिनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल