By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    7 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    8 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    12 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सल्यानमा पनि १७ औँ वनस्पति दिवस मनाइयो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सल्यान - SLN > सल्यानमा पनि १७ औँ वनस्पति दिवस मनाइयो
समाजसल्यान - SLN

सल्यानमा पनि १७ औँ वनस्पति दिवस मनाइयो

साझासवाल
Last updated: April 11, 2016 10:09 am
साझासवाल
3 Min Read
Share

basanpati

शँकर के सी, चैत्र २९, सल्यान । किसानले उत्पादन गरेको जडिबुटि संकलन गरेर सजिलै संग बजार सम्म पुर्याएर विक्री गर्न सकिने व्यवस्था हुनेपर्नेमा सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

जडिबुटि तथा विभिन्न वन पैदावारको निर्यातमा अहिले रहेका ऐन नियमले कठिनाइ ल्याइरहेको भन्दै किसान तथा व्यापारिहरुले निएम कानुनको सुधार नभए सम्म जडिबुटि खेती गर्न र रुख रोप्न तर्फ ध्यान जान नसक्ने बताएका हुन् ।

वनस्पति विभागको ५६ औँ वार्षिकोत्सव तथा १७ औँ वनस्पति दिवसको अवसरमा जिल्ला वनस्पति कार्यालय सल्यानले आज मुलपानी वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले समयसापेक्ष ऐन र स्पष्ट नीतिको अभावमा उत्पादन र निर्यात बृद्धिमा थुप्रै समस्या भएकोले समय सापेक्ष ऐन नियमहरु तर्जुमाका लागि छुट्टै जडिबुटी बोर्ड गठन गर्नुपर्ने उनीहरुले माग गरेका हुन् ।

वनस्पति कार्यालयका प्रमुख जिवन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य घनश्याम शर्माले नेपालको आर्थिक विकासका लागी प्राथमिकता क्रममा परेका ३० वटा जडिवुटिका प्रजातीहरु मध्ये सल्यान जिल्लामा मात्र १८ वटा जडिवुटीको खेती गरि आय आर्जन गर्न सकिने भएकाले किसानहरु अब जडिबुटिको व्यवशायीक खेतीतर्फ लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका शर्माले जडिबुटिको भण्डार मानिने सल्यानमा सामुदायीक वनहरुमा पनि यसको खेती गरेर लाभ लिन सकिने प्रशस्तै सम्भावना रहेको बताउनुभयो ।

वनस्ति प्रचारमा सहयोग पु¥याउने विभिन्न व्यक्तिलाइ सम्मान
यसैविच गरौँ सम्बद्र्धन वनस्पतिको, हुन्छ उन्नती राष्ट्रको भन्ने नाराकोसाथमा मनाइएको वनस्पति वनस्पति दिवसको अवसरमा वनस्पति संरषण, सम्बद्र्धन, विकास तथा प्रचारप्रशारमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाइ दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा व्यवशायीक जडिबुटिको खेतीमा लागेका किसानहरु रुद्रविर कवर, प्रेम कुमार आचार्य, रेडियो कपुरकोटका स्टेशन मैनेजर सन्तोष जिएम, पत्रकार शँकर के सी, उमावि किमुचौरका शिक्षक श्याम कुमार केसी, व्यापारि लाल बहादुर ओलि, वनस्पति कार्यालयका हेड फिल्ड अधिकृत कृष्ण पुन, नर्सरी नाइके बुद्ध सेन रहनुभएको छ ।

यसैविच कार्यक्रममा जिल्ला वनस्पति कार्यालयका प्रमुख जिवन पाण्डेले जिल्लाका सम्पूर्ण भागहरु लगायत छिमेकी जिल्लामा जडिवुटी तथा वनस्पति संरक्षण सम्वन्धि सेवा पुरयाउन माग भए पनि पहुच पुरयाउन नसकिएको बताउनुभएको छ । जनशक्ति अभावको कारणले सबै क्षेत्रमा सेवा पुरयाउन नसकिएको र पकेट क्षेत्र छनौट गरि आफ्ना क्रियाकलापहरुलाई एकिकृत गरि संचालन गर्दै आएको उहाले जनाउनुभयो ।

जिल्ला वनस्पति कार्यालयले धनवाङ २ मुलपानी स्थीत मुलपानी वनस्पति उद्यानमा ३३८ प्रजातीका जडिबुटि संरक्षण गरेको छ । १ सय १३ दशमलव ५ रोपनी क्षेत्रफलमा रहेको उद्यान भित्र नेपालको भौगोलिक विविधता झल्कने संरचना पनि स्थापना गरिएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article एउटा सचिवलाई ११ गाविसको जिम्मा
Next Article सल्यानमा पनि १७ औँ वनस्पति दिवस मनाइयो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

लम्जुङ्ग - LMGसमाज

लमजुङमा जंगलको विषाक्त च्याउ खाँदा तीनजनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMबाग्लुङ्ग - BGLसमाज

पहिरामा स्काभेटर पुरियो, दुई चालक बेपत्ता

57 years ago
पर्बत - PBTसमाज

मातृभूमीद्वारा ५० जना विद्यार्थीलाई शैक्षिक समाग्री वितरण

57 years ago

क्यान्सर मुक्त रहन जीवन शैली परिवर्तन आवश्यक

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?