Skip to content
Friday, July 17, 2026 Nepali Online Media

हेटौडा बजार विचको सडक १६/१६ मिटर विस्तार गर्ने मन्त्रीपरिषद्को निर्णय

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १४, मकवानपुर | हेटौडाको रातोमाटेदेखि चौकिटोलसम्मको पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउने निणय भएको  छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले रातोमाटेदेखि चौकिटोलसम्मको पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउने र रातोमाटेदेखि राप्तिपुल सम्मको बाईपासलाई राजमार्गका रुपमा निर्माणगर्ने निर्णय गरेको उपप्रधान मन्त्री कमल थापाले जानकारी दिनुभयो ।

हेटौडाको बजार क्षेत्रमा दुवै तर्फ १६/१६ मिटरको  बाटो बिस्तार गरेर राजमार्गलाई बाईपास मार्गबाट लगिने भएको हो ।

हेटौडामा राजनितीक दलले २५ मिटर लाई चुनावी एजेण्डा बनाइरहेका बेला चुनाव अघिनै समस्याका समाधान निस्किएपछी पिडितलाई राहत मिलेको छ।