२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

निर्वाचन विथोल्ने प्रयास नगरे हुन्छ: आयुक्त अर्याल

२०७४, १५ मंसिर शुक्रबार १२:४५

प्रेम सुनार/मंसिर १५, गुल्मी । यसै विच पश्चिमाञ्चल क्षेत्रीय प्रसासक लक्ष्मण अर्यालले तीन तहको घेरा विच सुरक्षो व्यवस्था हुने भएकाले निर्वाचनमा कुनै किसिमको अवाञ्छित कृयाकलाप नहुने र कुसैले पनि वुथ क्याप्चरको हिम्मत नगर्न चेतावानी दिएका छन् । 

उनले थपे, त्यसो गर्ने कसैले साहस गरे म स्पष्ट शव्दमा भन्छु त्यस्तो कसैले गर्न खोजे त्यस्तो त्वतत्वलाई तिन तहको घेरामा रहेको सेनाले पाँच मिनेट भित्रमा नियन्त्रणमा लिएर कार्वाही गर्ने छ । 


सुरक्षा सयन्त्र तयार रहेको स्पस्ट पार्नुभयो । उनले प्रदेश नम्बर ५ का जिल्लामा कुनै पनि सुरक्षा थ्रेट नरहेको पनि दावि गरे । टोली संगै सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल प्रहरीका प्रहरी अतिरिक्त महारिक्षक मधुप्रसाद पुडासैनी, सशस्त्र प्रहरी नायव महारिक्षक र महासेनानी ईन्द्रबहादुर रायमाझी पनि आएका थिए । 

उनिहरुले प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र यहाँका सुरक्षा निकायका प्रमुख संग पनि शान्ति सुरक्षाको अवस्थावारे बुझ्दै सुरक्षा व्यवस्था चुस्त राख्न र निर्वाचनलाई धाधली र भय रहित बनाउन निर्देशन समेत दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण