Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बाईपासलाई २५/२५ मिटरको राजमार्गका बनाउने निर्णयको स्वगतमा दिप प्रज्वलन

By kit

<p><b>मङ्सिर १५, मकवानपुर ।</b> न्त्रिपरिषदको बैठकले रातोमाटेदेखि राप्तिपुल सम्मको बाईपासलाई राजमार्गका रुपमा २५/२५ मिटर निर्माणगर्ने र हेटौडा बजारलाई १६ मिटर कायम गर्ने गरि हिजो गरेको निर्णयको स्वागतमा हेटौडामा दिप प्रज्वलन भएको छ ।&nbsp;</p><p><img src="http://sajhasabal.com/uploads/posts/f6ab423db455b10447bc863072bd16ef1512141906.jpg" style="width: 800px;"><br></p><p>हेटौंडा बसोबास मुल संरक्षण समितिले आज हेटौडाको बुद्धचोकमा&nbsp; दीप प्रज्वलन गरेको हो । हिजोको मन्त्रीपरिषदको बैठकले हेटौडाको बजार क्षेत्रमा दुवै तर्फ १६/१६ मिटरको बाटो बिस्तार गरेर राजमार्गलाई बाईपास मार्गबाट लिने निर्णय गरेका थियो&nbsp; ।&nbsp;</p>