२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डढेलोमा आमाछोराले ज्यान गुमाए

२०७३, १५ बैशाख बुधबार ०४:४२

डिल्लीराज रावत/ बैशाख १४, सल्यान ।  सल्यानमा डढेलो नियन्त्रणका क्रममा २ आमा छोराले ज्यान गुमाएका छन । बढ्दो गर्मीसंगै लागेको आगो नियन्त्रणका क्रममा शारदा नगरपालिका ११ हिवल्चाका ४५ बर्षिया बालिका बस्नेत र उनका १२ बर्षका छोरा नविन बस्नेतको निधन भएको हो ।

घर नजिकैको जंगलमा लागेको डढेलो नियन्त्रणका क्रममा उनिहरुले ज्यान गुमाएको तुफान बाबु गिरीले जनाएका छन । मंगलबार बेलुका पौने पाँच बजेतिर उनिहरुको डढेलोमा परि निधन भएको हो ।

हिवल्चामा रहेको भैयादेवी सामुदायीक वनको १ सय ९८ हेक्टर क्षेत्रफलमा आगो लागेको र आगो नियन्त्रणका लागि स्थानिय क्रियाशिल रहेको स्थानिय दशरथ थापाले बताएका छन । उनका अनुसार मृतक आमाछोरा आगलागि नियन्त्रणका लागि क्रियाशिल बनेको बेला आगोबाट आएको धुवाको कारण बेहोस भएपछि आगोले जलेका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता