प्रेम सुनार । मंसिर–१८, गुल्मी । वामगठबन्धले कांग्रेस कार्यकर्ताले शिवालय मन्दिरमा मदिरा लुकाएर राखेको भन्दै  वरामद गरेको समाचार आएको केहि वेर पछि फेरी गौडाकोटमा न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । मंसिर–१८, गुल्मी । वामगठबन्धले कांग्रेस कार्यकर्ताले शिवालय मन्दिरमा मदिरा लुकाएर राखेको भन्दै  वरामद गरेको समाचार आएको केहि वेर पछि फेरी गौडाकोटमा न"/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गौडाकोटमा एमालेको झण्डा हालेको गाडी तरुण दलद्धारा नियन्त्रण

२०७४, १८ मंसिर सोमबार १५:०५

प्रेम सुनार । मंसिर–१८, गुल्मी । वामगठबन्धले कांग्रेस कार्यकर्ताले शिवालय मन्दिरमा मदिरा लुकाएर राखेको भन्दै  वरामद गरेको समाचार आएको केहि वेर पछि फेरी गौडाकोटमा नेपाली कांग्रेसको भातृ संगठनले नेकपा एमालेको झण्डा भएको गाडीमा समान ओसार पसार गरेको भन्दै नियन्त्रणमा लिएको समाचार प्राप्त भएको छ । 

त्यहाँबाट तरुण दलका पुर्व अध्यक्ष राजु कार्कीले दिएको जानकारी अनुसार मत प्रभावित पार्न एमालेले खाद्यन्न समान ल्याएको आरोप रहेको छ । एमालले भने त्यसको आधिकारीक जिम्मेवारी लिएको छैन् । 

थप जानकारीका लागि हामी अपडेटमा छौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण