९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

एमाले ओत गाँउ कमिटिको भेला सम्पन्न

१६ चैत्र २०७२, मंगलवार २१:२५

चैत १७, रोल्पा । पाटीको तथा जनबर्गीय सङगठन निमार्ण परिचालन अभियान अन्तरगत नेकपा एमाले सखि गाउँ कमिटीको भेला बुधबार सम्पन्न भएको छ ।

नेकपा एमाले सखि गाउँ कमिटी उपाध्यक्ष गुरु पसाद केसी को अध्यक्षता तथा नेकपा एमाले रोल्पाका अध्यक्ष हरि प्रसाद घर्तिको प्रमुख आतिथ्यता ,जिल्ला कमिटी सदस्य गोपाल डाँगी, शान्तराज बोहोरा, घनश्याम खड्का नेकपा एमाले रोल्पा क्षेत्र न २ का क्षेत्री सदस्य कृष्ण पुन, पुर्ब क्षेत्रीय सदस्य नेप बहादुर थापा लगायतको उपिस्तमा भेला सम्पन्न भएको हो ।

भेलाले २०७३ साल बैशाख भित्र सबै जनबर्गिय सङगठन निमार्ण गर्न गाउँमा अभियान सन्चालन गर्ने लगायतका निर्नयहरु गरेको छ । रेशम रोकाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन नेकपा एमाले सखि गाँउ कमिटिका सचिब खकेन्द्र बुढामगरले गनुभएको थियो । साथै उक्त अभियान अन्तरगतको भेला बुधबार रोल्पाको ओतमा पनि सम्पन्न भएको छ ।

नेकपा एमाले ओत गाउँ कमिटी अध्यक्ष पुर्ण बहादुर घर्ति को अध्यक्षता तथा नेकपा एमाले रोल्पाका सचिब ओमराज घर्तिको प्रमुख आतिथ्यता जिल्ला कमिटी सदस्य पुर्ण बहादुर बिक, देबराज बली, नेकपा एमाले रोल्पा क्षेत्र न २ का पुर्ब क्षेत्रीय सदस्य राम बहादुर खड्का, चुडामणी बली लगायतको उपस्तिथिमामा भेला सम्पन्न भएको हो । निमराज वली स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन मोहोन वलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता