१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा सुकीदह गाउँपालिकावासी आन्दोलित

३ पुष २०७४, सोमबार ०३:२९

मनिषा राई/पुस ३, रोल्पा । पश्चिम रोल्पाको सुकीदह गाउँपालिकाका स्थानिय आन्दोलित भएका छन् । 

मानिसको नाममा सुकीदह गाउँपालिकाको नामाकरण गर्न खोजिएके भन्दै स्थानीयवासीन्दा आन्दोलित भएका हुन् । 

बिरोध स्वरुप स्थानीयले वडा कार्यालयहरुमा तालावन्दी गरेका छन् । गत मंसीर २९ गते गाउँसभाले सुकीदह गाउँपलिकाको नाम गंगादेव र केन्द्र सुखाओढारलाई परिवर्तन गरी सानोडाँडा बनाएकोमा स्थानियहरु रुष्ट बनेका हुन् । गाउँसभाले गरेको निर्णयको बिरोध गर्दै सुकीदहमा हिजो विरोध प्रर्दशन समेत भएको छ । 

२९ गतेको निर्णय सच्चाउन माग गदै ज्ञापनपत्र लिएर कार्यालय पुगेका स्थानीयलाई गाउँपालिका उपाध्यक्ष रिता घर्तीले ब्यवास्था गरेको भन्दै उनीहरुले गाउँपालिका कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका छन । 

गाउँपालिका अध्यक्ष बीर बहादुर केसीको अनुपस्थिति र उपाध्यक्ष घर्तीले ज्ञापनपत्र नबुझेपछि उनीहरुले आक्रोष समेत ब्यक्त गरेका छन् ।

सुकीदह बासीको भावनालाई नबुझेर आफनो आफु खुसी गरिएको निर्णय सच्चाउने भन्दै स्थानीयले संघर्ष समितिनै गठन गरेका छन् । समितिका संयोजक रोशनकुमार ओलीले २९ गतेको निर्णय सच्चाउन माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ