१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै बन्द

३ पुष २०७४, सोमबार ०८:३७

पुस ३, धनकुटा । प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै जिल्लाबासीले सोमबार धनकुटा बन्द गराएका छन् ।

आईतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेर सरकारलाई ज्ञापन बुझाएका धनकुटाबासीले सोमबार बिहानैदेखि बजार बन्द गराएका छन् ।


बजारका पसल पूर्ण रुपमा बन्द छन् । धनकुटा भएर चल्ने लामो तथा छोटो दुरीका सवारी साधान चलेका छैनन् । यातायातका साधन नचल्दा धनकुटा हुँदै तराई तथा भोजपुर, संखुवासभा र तेह्रथुम लगायतका जिल्ला जाने सावारीसाधन ठप्प छन् ।

धनकुटालाई प्रदेशको राजधानी बनाउन गरिएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) र राष्ट्रिय नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन (एन प्याब्सन)ले समेत विद्यालय बन्द गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ