२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

धुर्कोटले दिने भयो गरिवलाई १० हजार किरिया खर्च

२०७४, ४ पुष मंगलवार १३:१९

प्रेम सुनार/पुस ४, गुल्मी । गुल्मीको  धुर्कोट गाउँपालिकाले अन्य स्थानिय तहले भन्दा  गरिव किशानबा पक्षमा वेग्लै पहिचान दिने गरी काम गर्दै आएको छ । 

सो गाउँपालिकाले हालै गरेको निर्णय अनुसार अव त्यस गाउँपालिका भित्रका सबै गरिब र असहाय परिवारलाई मृत्युपछि क्रियाखर्चस्वरुप १० हजार रुपैँया उपलब्ध गराइने भएको छ । सोमबार बसेको गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको गपोखरेलले जानकारी दिए ।  

पोखरेलले भने –‘हामीले यसै गुल्मीका विभिन्न स्थानमा  सुन्दै आएका छौ कि मृत्यु हुँदा  गरिव परिवारका सदसयहरुले चन्दा उठाएर किरिया खर्च उम्काउन परेको कुरा त्यसैलाई दृष्टीगत गरी त्यस्ता परिवारलाई दश हजार रुपैयाँ तत्काल उपलव्ध गराउने निर्णय गरेका हौं ।’

उनले गाउँपालिकाको पहिलो काम गरिवी निवारण, आधुनिक र व्यवसाीक कृषि र अन्य सिप विकासबार्टै  रोजगारी  सिर्जना गर्ने र गाउँबासिका समस्यासँग स्थानिय सरकार नजिक रही नमुना धुर्कोट गाउँपालिका निर्माण गर्ने उदेश्यले गाउँकार्यपालिकाले यस्ता निर्णयहरु गरेको गाउँपालिका प्रमुख पोखरेलको भनाई छ । 

उपप्रमुख शिवबहादुर खत्रीका अनुसार अरु थप निर्णयहरु समेत गरेर विशेष गरी कृषि र पशुपालनबाट गाउँको मुहार फेर्ने योजना अगाडी सारिएको छ ।  खरका झुपडीमा टिनको छाना लगाई दिने अभियान, कटुवाललाई तलव र गरिवलाई किरिया खर्च दिने यो पछिल्लो निर्णय सम्भवत देशमै पहिलो पटक गरिएको यहाँका सरकोरवालाको विश्लेषण रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ