चिसाङ शेर्पा | पुस ४, खोटाङ | खोटाङमा प्रतिनिधि र प्रदेशसभाका बिजयी उम्मेद्वारलाई बधाई तथा शुभकामना दिईएको छ । प्रेस सेन्टर र प्रेस चौतारी शाखा दिक्तेलकोे संयुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा | पुस ४, खोटाङ | खोटाङमा प्रतिनिधि र प्रदेशसभाका बिजयी उम्मेद्वारलाई बधाई तथा शुभकामना दिईएको छ । प्रेस सेन्टर र प्रेस चौतारी शाखा दिक्तेलकोे संयुक्"/>
2026-09-19 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा प्रतिनिधि र प्रदेशसभा बिजयी उम्मेद्वारलाई बधाई

चिसाङ शेर्पा | पुस ४, खोटाङ | खोटाङमा प्रतिनिधि र प्रदेशसभाका बिजयी उम्मेद्वारलाई बधाई तथा शुभकामना दिईएको छ । प्रेस सेन्टर र प्रेस चौतारी शाखा दिक्तेलकोे संयुक्त आयोजनामा गत मंसिर दश गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिजयी बाम गठबन्धनका तीन उम्मेद्वारलाई सांकेतिक बधाईपत्र तथा आगामी कार्यकालको शुभकामना दिईएको हो ।

मंगलबार दिक्तेलबजारको भवनगैरास्थित श्रेष्ठ होटलमा भएको बधाई तथा शुभकामना कार्यक्रममा खोटाङबाट प्रतिनिधिसभा बिजयी उम्मेद्वार नेकपा एमालेका बिशाल भट्टराई, प्रदेशसभा (क) एमालेका राजन राई र प्रदेशसभा (ख) नेकपा माओवादी केन्द्रका बिजयी उम्मेद्वार राम कुमार राई (पासाङ)लाई प्रेस सेन्टर र प्रेस चौतारी तथा अन्य सञ्चार माध्यममा आबद्ध पत्रकार, सञ्चारकर्मी, राजनीतिक दल लगायतले बधाई तथा शुभकामना दिएको हो ।

निर्वाचित जनप्रतिनिधिलाई सांकेतिक बधाईपत्र दिईएको छ । त्यस पत्रको बिचमा जिल्लाको खाली नक्सा रहेको छ । नक्सालाई बिकास र संमृद्धिले पुरा गरुंन भन्ने सांकेतिक उद्देश्यले शुभकामनासहित बधाईपत्र दिईएको प्रेस सेन्टर खोटाङका अध्यक्ष सुर्य तामाङले बताउनुभयो । 

कार्यक्रममा बोल्दै निर्वाचित जनप्रतिनिधिले जिल्लामा रहेका छापा र बिधुतिय सञ्चार माध्यमलाई चुस्तदुस्त बनाउनका लागि आफ्नो कार्यकालभित्र सहयोग निरन्तर रहने  बताएका छन् । पत्रकार तथा सञ्चारकर्मीको सल्लाह सुझावलाई मनन् गर्दै जिल्लालाई संमृद्धि बनाउने जनाएका छन् । 

गत मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (क) एमालेका उम्मेद्वार राजन राइले १८ हजार ९ सय ३३, प्रदेशसभा (ख) नेकपा माओवादी केन्द्रका उम्मेद्वार राम कुमार राईले १८ हजार ३ सय ७२ मत पाएको थियो । प्रतिनिधिसभा उम्मेद्वार तथा नेकपा एमालेका निवर्तमान सभासद बिशाल भट्टराइले ३७ हजार ८ सय ३७ मत ल्याउनुभएको थियो । भट्टराइले पुर्वाञ्चलकै पपुलर मत ल्याएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई