2026-09-19 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु

 चिसाङ शेर्पा/पुस १२, खोटाङ । खोटाङमा अधिक रक्तश्रापका कारण सुत्केरी महिलाको ज्यान गएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बुद्धचोक बखुमकी २८ वर्षीय सुत्केरी पद्मा राई मगरको ज्यान गएको हो । दुर्छिम स्वास्थ्यचौकीमा बच्चालाई जन्म दिए पनि अधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो । 

सुत्केरी व्याथा लागेपछि आईतबार स्वास्थ्यचौकीमा भर्ना गरिएकी राईको सोही राती १२: ३० बजे ज्यान गएको हो । अधिक रक्तश्रावका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अन्यत्र लैजाने तयारीकैक्रममा सुत्केरीको मृत्यु भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई