2026-09-19 07:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङन्यूज डटकम अब प्रभावन्यूज डटकममा खोलिने

चिसाङ शेर्पा/पुस १३, खोटाङ । खोटाङबाट सञ्चालन हुंदै आएको अनलाईन न्यूजपोर्टल ‘खोटाङ न्यूज डटकम’को नाम परिवर्तन भएको छ । 

नाम परिवर्तन भएसंगै अव प्रभावन्यूज डटकममा खोलिने भएको छ । खोटाङका मात्र स्थानिय समाचारहरुलाई पाठकमाझ पु¥याउदै आएको अनलाईन पोर्टलले मुलुकभरको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गर्न नाम परिबर्तन गरिएको हो । अनलाईनले जिल्लाभन्दा बाहिरका समाचारहरुलाई भरपर्दो मिडिया हाउसको सहयोगमा समाचार प्रकाशित गर्नेछ । 

अनलाईनका सञ्चालक तथा पत्रकार उत्तम चौलागाँईका अनुसार हाल गुगोलमा खोटाङन्यूज डटकम लगइन गर्नुपर्नेछ । साईट भने प्रभावन्यूज भएर खुल्नेछ । त्यो समस्या केहि समय हट्ने र प्रभावन्यूज डटकम बन्नेछ । प्रभाव मिडिया ग्रुप प्रालिका अधयक्षसमेत रहेका चौलागाँईले भने, ‘प्रभावन्यूज डटकमले सत्य, तथ्य, निष्पक्ष खवरमा आधारित भएर समाज परिवर्तन र समृद्ध देश निर्माणका लागि काम गर्नेछ । 

सूचना र संचारको यूगमा अनलाईन पत्रकारिताको माध्यम जिल्लामा खोलिनु जिल्लावासीका लागि उपलव्धी रहेको विश्लेषण सहित साइट संचालनमा ल्याईएको सञ्चालक चौलागाईले बताए । उनले भने, “अनलाईनले संमृद्ध जिल्ला बनाउँनका लागि ठूलो भूमिका निर्वाह गर्नेछ ।”

हल जिल्लामा प्रभावन्यूज डटकमका अलवा, समायोजन खबर डटकम र हाम्रो खोटाङ डटकम नामक अनलाईन न्यूज पोर्टलहरु सञ्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई