Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-09-08 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा जिल्ला स्तरिय सिकाई मेला सम्पन्न

दान बहादुर बुढा/पुस १३, मुगु । छायानाथ रारा नगरपालिका, जिल्ला शिक्षा कार्यालयको समन्वय र किर्डाक नेपाल मुगुको आयोजनामा एक दिने सिकाई मेला सम्पन्न भएको छ । 

विद्यार्थीहरुको सिकाई क्षमताको अभिबृद्धि गर्नका लागि जिल्ला स्तरिय सिकाई मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । नगरपालिका भित्रका २३ वटा विद्यालयहरु सहभागि भएका २३ वटै विद्यालयले आ आफ्ना सिकाई गतिविधी सहित पाठ्य सामागी्र सहित राखेका छन । मेलामा सहभागि सवै विद्यालयका विद्यार्थीहरुले एक अर्काका स्टलहरुको समेत अवलोकन गरेका छन । 

कतिपय अवस्थामा विद्यार्थीहरुले पुस्तकमा पढेका कुरा बुझन कठिन हुने भएकाले पनि विद्यालयहरुले कागज, निगालो, माटो लगायतका सामग्री बनाएर अध्ययन गराउदा विद्यार्थीले चाँडै सिक्ने भएकाले पनि सिकाई मेलामा राखिएका स्टलहरुमा अध्ययन गर्ने सामग्री सहित माटो, काठ, कागज र निगालोले बनाएका सामाग्री राखिएको आयोजक किर्डाक नेपाल मुगुका जिल्ला संयोजक टेकबहादुर शाहीले जानकारी दिए ।

विद्यार्थीहरुको सिकाई तथा अध्ययन क्षमताको विकास गर्न विगत केही वर्ष देखि सिकाई मेलाका आयोजना गरिदै आईएको छ । सदरमुकाममा मात्र नभए ग्रामीण क्षेत्रमा समेत स्राृत केन्द्र स्तरिय मेलाको आयोजना हुने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएकोछ । 

विहिवार सदरमुकाम गमगढीमा रहेको महाकाली माध्यामिक विद्यालयमा आयोजना गरिएको सिकाई मेला २०७४ मा २३ विद्यालयका दुई हजार विद्यार्थीले अवलोकन गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल