2026-09-08 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा जिवन बिमा गर्नेको संख्यामा वृद्धि

पुस २०, मुगु | मुगु जिल्लामा केही बर्ष यता जीवन बिमागर्नेको संख्यामा वृद्धिभएको छ । बिमाको महत्वबुझे पछि मुगुमा जिविन बिमा गर्ने गर्नेको सख्यामा वृद्धी भएको हो । 

जिल्लामा दुइवटा बिमा कम्पनीका उपशाखा एशियन लाइफ इन्सोरेन्स र नेपाल लाइफ इन्सोरेन्स गरी दुई वटा बिमा कम्पनि रहेका छन । आज सम्म एशियन लाइफ इन्सोरेन्स  मा ३ हजार ५ सय जनाले बीमा गरेका छन् । भने नेपाललाइफइन्सोरेन्स शाखामा ४ हजार जनाले जिवन बीमा गरेका छन् । मुगुमा हाल सम्म जीवन बीमागर्नेको संख्या ७ हजार ५ सय पुगेकोछ । केहीबर्ष अगाडी सम्म जीवन बीमाको कुनै जानकारी नभएको मुगु जिल्लामा मा अहिले १ लाख देखी ५० लाख सम्म स्थानीयले  बीमा गर्नेगरेका छन । एशियन लाइफइन्सोरेन्स उपशाखाका कम्प्यूटर अर्पेट  मुकेश कुमार शाहीका अनुसार मुगुमा जिवन बिमा गर्नै बानीको बिकास बल्ल भएको बताएका छन । दुई चार बर्ष अघि बिमा गर्नुपर्छ भनेर भन्दा पछी हट्ने मुगुका स्थानीय आजभोली खोजि खाजि बिमा कम्पनिमा आई बिमा गर्ने गरेका उहाँको भनाई छ । 

यो बर्ष मात्र ५३ लाख बरावरको बीमा गरीएको छ र यस शाखामा बीमा गरेका २५ जनाको दुर्घटनामा परी मृत्यु भएको र सवै बिमीतको रकम शाखाबाट भुक्तानिगरिएको शाहीले जानकारीदिनुभयो । यता नेपाल लाइफइन्सोरेन्स मुगु शाखा प्रमुख बिर बहादुर बुढाका अनुसार पहिले पहिले कर्मचारी, शिक्षक, ब्यापारी ठेकेदार हुनेखानेले मात्र जीवनबीमा गर्थे भने आजभोली किसान, सर्वसाधारण, ज्याला मज्दुरी गर्ने हरुपनी जीवनबीमा गर्न आउने गरेका बताउनुहुन्छ । उहाँले यो बर्ष ४८ लाखको बीमा यस शाखामा गरीएको जानकारी समेत दिनुभो । यसैबिच जीबनबीमा गर्दा भविश्यमा फाइदा हुने, बालबच्चाको भविश्यमा सुधार हुने, कुनै दुर्घटना परेपनि घर परिवारले रकम पाउने, बीमाको समय पुगे पछि दोब्बर पैसा पाउने र अरु धेरै फाइदाहुने थाहापाय पछि आफूले दुइ दाजु भाईको एशियन लाइफइन्सोरेनसमा बीमा गरेको छायाँनाथ रारा नगर पालिका ७ का बिष्णु रावलले बताउनुभयो । – नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल