२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा खुट्टाको क्यान्सर भएका छोराको उपचारका लागी सहयोग माग्दै बुबा

२०७४, २१ पुष शुक्रबार ०२:३६

पुस २०, सल्यान । सल्यानमा छोराको खुट्टामा क्यान्सर भएपछि बुबाले सबैलाई सहयोगको लागि अपिल गरेका छन् ।

जिल्लाको दार्मा गाँउपालीका वडा नम्बर ३ झुलेली वस्ने पट बहादुर वुढाथोकीले १४ बर्षिय छोरा कमल वुढाथोकीको वाँया खुट्टामा क्यान्सर भएका कारण उपचारका सहयोगको लागि सबैलाई आग्रह गरेका छन् ।

कमललाई उपचारका लागि ५ लाख खर्च लाग्ने भएकाले सहयोग गरिदिन बुबा पट बहादुरले सबैलाई आग्रह गरेका छन् । छोराको वि.पि.कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा अप्रेसन भई अहिले सम्म दश लाख खर्च भैसकेको उनले बताएका छन् ।


पट बहादुरले भने’ –‘घरको सबै सम्पत्ती वेचि सकियो, अव थप उपचार गर्नेको लागी आफ्नो पारीवारीक स्थितिले नस्कने भएको छु, । छोराको भविष्यको जिवन उज्जोल बनाउनको लागी सहयोयको अपिल गर्दछु ।’ उनले पैसाको अभाब भएपछि अहिले छोरा घरमै उपचारको अभाबमा छटपटाईरहेको बताएका छन् । २०७३ को फागुनमा क्यान्सर हस्पिटल भरतपुर चितवनमा क्यानसर राग पत्ता लागीसके पछि बुढाथोकीको छोराको खुट्टामा काटिएको थियो ।

उनले आफु छोराको निरन्तर उपचारमा लागीरहेको बताएका छन् । 

उपचार गर्दा गर्दा गर्दै आफु सँग भएको दश लाख रुपैया सकिएको र अब ५ लाख लाग्ने भएकाले आफु संग त्यो पैसा नभएको बताएका छन् । उपचार गर्न जान, बस्न, खानसमेत पैसाको अभाब रहेकाले बुढाथोकीले दार्मा गाउँपाकाको कार्यलयमा सहयोग मागेको र २० हजार दिने निर्णय भएको उनले बताए ।


उनले सहयोग गर्ने चाहदे ईच्छुक समुह, संस्था, वा ब्क्तिलाई लक्ष्मी वैङ्कको खाता नम्वर ०४०४३००१४८२ मा जम्मा गरी दिनुहुन वा मा सम्पर्क नम्वर ९८२२८०३४१८ अनुरोध गरेका छन् ।

उनले आफ्नो छोराको उपचारमा सहयोग गरीदिनु हुन देश तथा विदेशमा रहरेका सम्पुर्णले आफनो सक्दो सहयोग गर्न अपिल गरेका छन् । सरिता चलाउनेको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक