Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

चिसोका कारण करान भेगमा रहेका बिद्यालय बन्द

२०७४, २४ पुष सोमबार १२:२७

नन्द बहादुर रोकाया | पुस २४, मुगु | मुगु जिल्लाको पुर्वीकरान भेग तथा मुगुमकामारोङ्क गाउँपालीकाम रहेका बिद्यालय बन्द भएका छन । शिक्षा नियमवालीमा उल्लेख गरी करान भेगामा चिसो समयमा बिद्यालय बन्द गर्ने निर्णय भए संगै बिद्यालय आजभोली बन्द भएका हुन । 

बिद्यालय पुस १० गते बाट बन्द भएका र बन्द भएका बिद्यालय माघको २५ गते पछी मात्र खुल्ने  जिल्ला शिक्षाकार्यलय मुगुले जनाएको छ । मुगुको सोरु, खत्याड,र गम भेगको तुलानामा करान भेगमा अत्याधिक चिसो हुने भएकाले  बर्षनि पुस महिना बाट बिद्यालय बन्द गरीने बताईएको छ । 

करान भेगमा १ माध्यामिक बिद्यालय ४ निमाबि बिद्यालय र १२ प्रथामिक बिद्यालय गरी १७ बिद्यालय रहेका भएपनी चिसोले सबै बिद्यालय बन्द भएका जिल्ला शिक्षा कार्यलय मुगुका जिल्ला शिक्षा अधिकारी धनशुर्दन चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार मुगु जिल्लाका  खत्याड,सोरु र गमभेगका बिद्यालयहरु ४५ दिन गर्मि बिदा गरीने भएको भएपनी करान भेगमा गर्मि बिदा नगरीने र चिसो बिदा गरीने  जिल्ला शिक्षा अधिकारी चौलागाईको भनाई छ ।  बिद्यालय बन्द भए संगै बिद्यार्थी चिसो छल्न भन्दै हुने खाने सदरमुकाम गमगढी जुम्ला लगायत नेपालगञ्ज काड्माडौ झरेका छन भने गरीब घरपरिवारका बिद्यार्थी  घर भन्दा ३,४ घण्टा तल अस्थाई बसोबास गरी बस्ने गरेका छन  । 

कोहि बिद्यार्थी बिद्यालय बन्द भएसंगै बिद्यार्थी अबिभाबक संग ब्यापारको शिलशिलामा चाईनाको बउडर लगायत देशका बिभिन्न शरमा समेत जाने गरेका मुगुमकामारोगङ्ग गाउँपालीका च्यावालामाले बताउनु भयो , उहाँले भन्नुभयो करानभेका बिद्यार्थी चिसोमा चिसोले पढ्न नसक्ने गर्मिमा यार्सालगायतका जडीबुटी संकलन गर्न जाने गर्नाले खासै पढ्ने अबसर पनी नमिल्ने र बिद्यार्थीको पढाई राम्रो नहुने लामाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ