वडाको कालापड बनमा अन्दाजी ५ बर्षको चितुवा मृत फेला प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वडाको कालापड बनमा अन्दाजी ५ बर्षको चितुवा मृत फेला प"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा मृत अबस्थामा चितुवा भेटियो

२५ पुष २०७४, मंगलवार १४:३८

कमल रावल/पुस २५, अछाम । साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथमा मृत अबस्थामा चितुवा फेला परेको छ । 


वडाको कालापड बनमा अन्दाजी ५ बर्षको चितुवा मृत फेला परेको जिल्ला वन कार्यालय अछामले जनाएको छ । लम्बाई ७२, उचाई २८ र गोलाई ३२ रहेको सो चितुवालाई जिल्ला वन कार्यालय प्रागणमा गाडिएको जिल्ला वन कार्यालय अछामका रेञ्जर बिकास शर्माले बताउनुभयो । 

जिल्ला स्थित राजनितिक दलका प्रतिनी, प्रहरी, पत्रकार र वन कार्यालयका कर्मचारीको रोहबरमा गाडीएको बताईएको छ । बदेलको आक्रमण बाट चितुवा मरेको हुनसक्ने आशँका गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु