आफ्नो गाउ नजिकै सार्वजनिक स्थलमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आफ्नो गाउ नजिकै सार्वजनिक स्थलमा "/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका महीलाले उत्रायनि पर्वमा देउडा खेल खेले

२०७४, ३ माघ बुधबार ०२:१८

कमल रावल/माघ ३, अछाम । माघे सक्रान्तिको दोस्रो दिन अछाम जिल्लाका महीलाहरुले उत्रायनि पर्व बिशेष देउडा खेल खेलेका छन । 


आफ्नो गाउ नजिकै सार्वजनिक स्थलमा जम्मा भई महीला दिदिवहीनीहले एक आपसमा देउडा खेल खेलेका हुन । 

महीला दिदिबहीनीहरुले दोहोरो रुपमा खेल्ने देउडा खेललाई अछाम जिल्लामा निकै महत्वमा साथ हेरिन्छ । एकै ठाउ जम्मा भएर हातमा हात जोडेर र पैताला एकसाथ मीलाएर अछामका दिदिबहीनीहरुले देउडा खेल्ने गर्दछन । 


बिशेषगरि माघे सक्रान्ति अथवा मकर सक्रान्तिको दोस्रो दिन अछामीले उत्रायनिका रुपमा लिने गर्दछन । यो दिनमा सुुभासाईतका कुनै काम सुरुवात नगर्ने र महीला दिदिवहीनीले आफनो फुर्सदिलो दिन सहीत एक अर्कामा देउडा खेल्ने गर्दछन । 


महीला दिदिवहीनीहरुले देउडा गित मार्फत, माया, प्रिती, सुख दुख, आफनो रितिरीवाजका सस्कृतिका कुराकानि एक आपसमा साटासट् गर्ने गर्छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी