2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पोषण स्थितीमा सुधार ल्याउन बिद्यालय पोषण बगैंचा कार्यक्रम

नन्द बहादुर रोकाया/माघ ८, मुगु । मुगुका स्थानियलाई पोषणको महत्वको बारेमा जानकारी संगै स्थानियमा पोषण स्थितिमा सुधार ल्याउन बिद्यालय पोषण बगैंचा कार्यक्रको शुरुवात गरिएको छ । 

नारी उत्थान तथा सचेतनाका केन्द्र मुगुले मुगुमा देखिएको पोषणको स्थितिलाई मनन् गरी बिद्यालय मार्फत पोषणका महत्वका बारेमा जानकारी गराउने र पोषण स्थितिमा सुधार ल्याउने उदेश्यका साथ कार्यक्रमको थालनि गरेको हो ।  

मुगुमा पोषको स्थिति नाजुक भएको र पोषणकै कारण अधिकासंकाले रोग पालेर बाँच्न बाध्य भईरहेका र कुपोषणको शिकार भएकाले यसलाई निराकरण गर्न र समाजमा पोषणको स्थितिमा सुधार ल्याउन देखिएकाले बिद्यालय पोषण बगैंचा कार्यक्रमको शुरुवाती गरिएको नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी अध्यक्ष एवंम ग्रामिण सेवा प्रदायक च्क्ए की जिल्ला संयोजक चेतना शाहीले बताउनुभयो । 

बिद्यालयका शिक्षक बिद्याथी मार्फत समाजमा पोषका बारेमा सुसुचित गर्न सजिलो हुने र स्थानियले पोषको महत्व सजिलै बुझने भएकाले पनी पहिलो प्रथामिकताका साथ अन्य माध्याम भन्दा बिद्यालय लाई रोजेको र बिद्यालय पोषण बगैंचा कार्यक्रको शुरुवाती संगै कामकोपनी थालनि गरीएको संयोजक शाहीको भनाई छ । 

यो कार्यक्रम अहिले नगरपालीका भित्रका ७ वटा बिद्यालयमा लागु भएको र जिल्ला भित्रका अन्य बिद्यालयमा पनी लागु गरीने बताईएको छ । यो कार्यक्रमलाई दिर्गकालीन र प्रभावकारी बनाउन बिद्यालयमा कृषि र पोषण सम्बन्धि एईच्छिक बिषयका रुपमा पढाई गराईने समेत जनाईएको छ । 

जसका लागी कार्यक्रम लागु भएका नगरपालिका भित्रका ७ वटा बिलालयका शिक्षक हरुलाई समेटी ११ सदस्यीय बिद्यालय पोषण बगैंचा संञ्जाल समेत गठन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल