हुम्लाको सिमिकोट गाउँपालिका वडानम्वर ६ बस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हुम्लाको सिमिकोट गाउँपालिका वडानम्वर ६ बस्"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा अबैध रुपमा चौरीको पुच्छर ओसारपसार गर्ने प्रहरी नियन्त्रणमा

२०७४, ९ माघ मंगलवार १७:१६

कमल रावल/माघ ९, अछाम । अछामको ढकारी गाउँपालिकामा अबैध रुपमा चौरीको पुच्छर सहित एक ब्याक्ति पक्राउ परेका छन । 


हुम्लाको सिमिकोट गाउँपालिका वडानम्वर ६ बस्ने ६८ वर्षका कुंगा लामा ८ थान चौरीको पुच्छर र हड्डी सहित ढकारी १ को सैनबजारबाट प्रहरिले नियन्त्रणमा लिएको हो । 

सोमबार प्रहरी चौकी ढकारीको गस्ति टोलिले लामालाई संकास्पद अवस्थामा भेटेर चेकजाँच गर्दा झोलामा सेतो चौरीको पुच्छर ७ थान र कालो १ थान गरि ८ थान पुच्छर अबैध रुपमा बिक्रिबितरणका लागि बोकिरहेको फेला पारेको थियो । 

यस्तै लामासंग रहेको चौरीको ५ थान हड्डी पनी फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको चौरीको पुच्छर र हड्डी सहित प्रक्राउ परेका लामालाई आवस्यक कारबाहीका लागि जिल्ला पशुसेवा कार्यालय मंगलसेनमा पठाईएको अछाम प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार