2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

प्रगोगात्मक अकं मार्कसिटमा नआउदाँ बिद्यार्थीमा अन्योल

नन्द बहादुर रोकाया/माघ ११, मुगु । गयको बर्ष कक्षा ११ को आंशिक तर्फको परिक्षा दिईएका बिद्यार्थीको प्रयोगात्मक अकं मार्कसिटमा नआउदाँ बिद्यार्थी अन्योलमा परेका छन । 

श्री महाकाली उच्च माध्यामि बिद्यालयमा अध्यनरत कक्षा ११ र का आंशिक तर्फका ६३ जना बिद्यार्थीको प्रगोगात्मक अकं नआउदाँ बिद्यार्थी अन्योलमा परेका हुन । 

नियमित तर्फका बिद्यार्थीको प्रगोगात्मक अकं मार्कसिटमा आएको भएपनी आंशिक तर्फका बिद्यार्थीको प्रगोगात्मक अकं नाएकाले  आफु हरु अन्योलमा परेको कक्षा ११को आंशिक तफको परिक्षा दिईएका रामकुमार रोकायले बताउनु भयो । 

उहाँका अनुसार सम्बन्धित बिषयमा पास भएको भएपनी प्रयोगात्मक अकं मार्कसिटमा नआउदाँ  सास्त खेप्नु परेको गुनासो गर्नुभयो । तिन बर्ष अघि पास भएको भएपनी प्रगोगात्मक परिक्षा दिईएको भएपनी बर्ष पिच्छे खाली आउने गरेको उहाँको भनाई छ । 

यता बिद्यालयका प्रध्यानध्यापक देव बहादुर मल्लका अनुसार प्रगोगात्मक परिक्षाको लागी बद्यालयले प्रयोगात्मक परिक्षा गराई अर्क राष्टिय परिक्षा बोर्डमा पठाईएको भएपनी कक्षा ११का आशिक तर्फका परिक्षार्थी बिद्यार्थीको प्रयोतात्मक अकं खाली आएको बताउनुभयो । 

उहाँका अनुसार हामिले प्रयोगात्मक परिक्षाको प्रगोगात्मक गराई अकं माथि पठाएका भएपनी नियमित तर्फका बिद्यार्थीको प्रयोगात्मक अकं मार्कशिटमा आएको भएपनी आंशिक तर्फका बिद्यार्थीको नआएको र यो समस्या अहिलेको नभई बषौ पिच्छे दोहोरीएको उहाँको भनाई छ ।  

बिद्यार्थीको यस्तो समस्या तिन चार बर्ष देखिको भएको भएपनी  बिद्यालय बाट सिफारिस गरेर केन्द्रमा जादाँ पनी कुनै सुनुवाई नभएको र अझै यस्तो प्रक्रिया दोहोरीन गहेको बिद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल