२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाको चिया बगान श्रमिक संघमा भुजेल

२०७४, १२ माघ शुक्रबार ०७:४८

माघ १२, भद्रपुर | नेपाल चिया बगान श्रमिक संघ चन्द्रगढी टी स्टेट एकाइ समिति भद्रपुर–१० को अध्यक्षमा मणि भुजेल सर्वसम्मत चयन हुनुभएको छ । 

तीन वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा दुर्गा भुजेल, सचिव भीमा तामाङ, सहसचिव कमला राई र कोषाध्यक्षमा कल्पना भुजेल तथा सदस्यमा क्रमशः निर्मला श्रेष्ठ, ताला मुर्मु, चन्द्रकला राजवंशी, बोधलाला हेमरम र ललित मुर्मु सर्वसम्मत चयन भएका छन् । 

नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ प्रमुख आतिथि रहनुभएको सो कार्यक्रममा नेपाली काँग्रेस भद्रपुर नगर उपसभापति ज्ञानबहादुर चौहान, ट्रेड युनियन काँग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, पूर्व कर्मचारी संघ भद्रपुरका सचिव चेतनाथ भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा