१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

१३ माघ २०७४, शनिबार ०४:३८

राम नारायण पंडित/माघ १३, सिरहा । नेपाललाई २०१७ सालसम्ममा खुल्ला दिशा मुक्त क्षेत्र (ओडिएफ) घोषणा गर्ने राष्ट्रिय सरसफाई गुरु योजनाको भावना र मर्म अनुरुप आज (शुक्रबार) मिर्चैया नगरपालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषण गरिएको छ । 


निर्धारित समय भन्दा केही ढिलो भएपनि कठिन परिश्रमबाट सबै घरघुरीमा शौचालय निर्माण भएपछि मिर्चैया नगरपालिकालाई एक समारोहकाबिच खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न सफल भएको आयोजक संस्थाले जनाएको छ । 

सवै घर परिवारमा बिभिन्न संघसंस्थाका सहयोगमा शौचालयको निमार्ण भई प्रयोगमा आएकोले एक कार्यक्रम गरि मिर्चैयालाई खुल्ला दिशा मुक्त नगरपालिका घोषणा गरिएको हो । घरघरमा चर्पी प्रयोग गर्नलाई सबैसँग आयोजकले आग्रह गरेका छन् । 

मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबको अध्यक्षतामा भएको घोषणा सभामा प्रमुख अतिथिको रुपमा जिल्ला समन्बय समिति सिरहाका अध्यक्ष रामचन्द्र ठाकुरको उपस्थित रहेको थियो । 


कार्यक्रममा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नमा सहयोग पुर्याउने बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई दोसल्ला ओढाई प्रमाणपत्र सहित सम्मान गरिएको  एमवासिसी मिर्चैयाका कोर्डिनेटर धनन्जय महताले जानकारी दिए । 

कार्यक्रममा मिर्चैया नगरपालिकाका उपमेयर जिबछी देबी साह, नेपाल स्बस्थ्यका लागि पानी (नेवा) का क्षेत्रिय प्रबन्धक गणेश ढकाल, प्रशासकिय अधिकृत राजेन्द्र पौडेल, इन्जिनियर राजेश गुप्ताको साथे स्थानियबासी, बुद्घिजीवि नागरिक समाज, राजनीतिकर्मी, संचारर्मी लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार