१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

ज्येष्ठ नागरिक समाजको अध्यक्षमा पराजुली

१५ माघ २०७४, सोमबार ०६:२४

माघ १५, भक्तपुर | ज्येष्ठ नागरिकको संस्था अग्रज समाज नेपालको लोकन्थलीमा भएको अधिवेशनले महाप्रसाद पराजुलीको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । 

समाजको सहअध्यक्षमा नयन्द्रबहादुर खड्का र उपाध्यक्षहरुमा सीताराम ढकाल, प्रभा लम्साल, यशोदा ढकाल, हरिप्रसाद भट्टराई, माधवप्रसाद घिमिरे चयन हुनु भएको छ । 

यसैगरी महासचिवमा सरस्वती रिजाल, कोषाध्यक्षमा नन्दाकुमारी ढकाल, सचिवमा रामप्रसाद अधिकारी, सहसचिवमा सीता आचार्य र सहकोषाध्यक्षमा सीताराम पुडासैनी रहनुभएको छ । 

केन्द्रीय सदस्यमा हरिभक्त कटुवाल, गोमा तिवारी, पवित्रा खड्का, चेतकुमारी कार्की, कान्छी कार्की, चित्रकुमारी विष्ट, भगवती नेपाल, सावित्रा गिरी, धनमाया कार्की, ललितबहादुर गिरी, नन्दामाया गौतम, टीकामाया गौतमलगायत रहेका छन् । 

समाजको प्रवक्तामा गोविन्द निरौला र चन्द्रमाया चुँडाल तथा संरक्षकमा प्रेमबहादुर खड्का, केदार खड्का, तारा लुइँटेल, जानुका पौडेल र कुलबहादुर क्षेत्री रहेका छन् । समाजले सहयोगी संस्थाका रुपमा सुरेश बुढाथोकीको नेतृत्वमा १४ सदस्यीय सहयोगी युवा समितिसमेत गठन गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार