2026-10-06 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

माघ २०, पाँचथर । हिलिहाङ गाँउपालिका–७ भारपास्थित सल्लेरीबजार छेउमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

विहान ९ बजेतिर भएको दुर्घटनामा दुईको घट्नास्थलमै मृत्यु भएको तथा एक घाइते भएको घट्नास्थलमा रहेका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

ताप्लेजुङबाट आएको मे १ त ३७०३ नं. को बकेट लोड गरि फिदिम तर्फ आउँदै ट्याक्टर दुर्घटना भएको हो ।  

प्रहरी दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान गर्ने क्रममा रहेको छ । घाइते ट्याक्टरका सहचालकलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ ।

ट्याक्टर सडकबाट करिब ५० मीटर तल सल्लाघारीमा झरेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै