२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एक महिनादेखी सम्पर्कबिहिन अछामका चलाउने मृत अवस्थामा भेटिए

२०७४, २४ माघ बुधबार ०३:३८

कमल रावल/माघ २४, अछाम । करिब एक महिना देखी सम्पर्क बिहिन भएका बिनायकका कलम चलाउने ठुलासैन नजिकैको जंगलमा मृत अवस्थामा भेटीएका छन । 

मंगलसेन नगरपलिका ७ र ९ तथा कमलबजार नगरपालिका ६ को सिमानामा पर्ने धुम्रलोचनी सामुदायिक वनमा चलाउने मृत अवस्था भेटीएका हुन । मध्यपहाडी राजमार्ग निर्माण कम्पनीको साईड अफिस नजिकै सडकबाट करिब १०० मिटर तल मृत अवस्थामा लास भेटीएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक कर्ण बहादुर बमले जाँनकारी दिनुभयो । 

घट्नाबारे जाँनकारी पाउँने बित्तिकै जिल्ला प्रहरी कार्यालयले घट्ना स्थलमा प्रहरीको टोलि पठाएर प्रारम्भिक जानकारी लिंदा लास करिब एक महिना अघि देखी सम्पर्क बिहिन भएका कलम चलाउने रहेको प्रहरीले जनाएको छ । 

उनका आफन्तलाई खबर गरिसकीएको र लासको पोष्टमार्टम पछी आफन्तलाई जिममा लगाईने प्रहरी निरिक्षक बमले बताउनुभयो । भारतबाट आईरहेका चलाउने सम्पर्क बिहिन भएको भन्दै यहि माघ ८ गते प्रहरी चौकी बिनायकमा उनका आफन्तले निबेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी