२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा: आर्थिक अभावमा उपचार नै नगरी पर्काए आगोमा जलेका ४ बर्षीय बालक

२५ माघ २०७४, बिहीबार ०३:४४

मनिषा राई/माघ २५, रोल्पा । पुर्वी रोल्पाको सुवर्णवति गाउँपालिका पञ्किोट घोडागाउँमा आगोले पोलेको बालकलाई आर्थिक अभावका कारण उपचार नगराई फर्काइएको छ ।

अनुहार र शरीरमा आगोले पोलेको घाउँ निको नहुँदै बुवा नरेन्द्र पुनमगर र आमा पूर्णिमा पुनमगरको ४ वर्षिय छोरा आयुश पुनमगरले आर्थिक अभावका कारण उपचार पाउन सकेन ।


माघ १३ गते भएको आग्लागीमा परि आयुशको अनुहार र शरिर जलेको थियो । उनको उपचारको लागि पहिला लुम्वीनी अञ्चल अस्पताल बुटवल लगियो । त्यसमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज भैरहवामा, फेरी डाक्टरको सल्लाहले मेसिन अस्पताल तानसेन पाल्पामा लगेको आयुशकी हजुर आमा पूर्णिमा पुनमगरले बताउनुभयो ।

आयुश पुनमगरका बुवा नरेन्द्र पुनमगरले धेरै स्थानमा लग्दा पनि उपचार हुन नसक्दा र खर्च अभाव भएपछि फिर्ता लिन आफू बाध्य भएको बताउनुभयो । घरमा उपचार गर्दा निकै समस्या रहेको आयुशका आमा पूर्णिमा पुनमगरले बताउनुभयो ।

उपचारको लागि कतै बाट पनि सहयोग नभएको आफू गरिव भएकोले आर्थिक श्रोत नभएकाले फर्काएर लिनु परेको पुनमगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य