2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जाडो छल्न ३० विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

दान बहादुर बुढा/माघ २५, मुगु । उच्च हिमाली जिल्ला मुगुमा मंसिर महिनादेखी फाल्गुन महिना सम्म निकै जाडो हुने भएको हुँदा जाडो छल्नको लागी बिद्यार्थिहरुलाई न्यानो लुगा बितरण गरिएको छ ।

ब्याक टु लाइृफ जर्मनि को आर्थिक सहयोगमा मानव अधिकार तथा वातावरण बिकास केन्द्र हिरिण्डेक नामक स्थानिय गैर सरकारी संस्थाको सहजिकरणमा मुगु जिल्लाको खत्याड गाँउपालिकामा रहेका प्राथामिक बिद्यालयमा अध्यानरत बाल विकास केन्द्र देखी कक्षा ५ सम्म पढ्ने १९ बटा बिद्यालय र सोरु गाँउपालिकामा रहेका ९ बिद्यालय तथा छाँयानाथ रारा नगरपलिका महाकाली उच्च माध्यामिक बिद्यालयमा अध्ययनरत सुस्त श्रवण भएका र प्राथामिक बिद्यालय बालमन्दिर चैनमा अध्ययनरत दृश्टी बिहीन बिद्यार्थि गरीहरुका लागि न्यानो लुगा वितरण गरिएको संस्थाले जनाएको छ । 

विभिन्न ३० वटा बिद्यालयमा अध्ययनरत २ हजार ४ सय ३८ जना बिद्यार्थिहरुलाई चिसो बाट बच्नको लागी पाईन्ट,सट र सुईटर बितरण गरीएको तथा बिद्यालयमा शैक्षिक सामाग्री,खेलकुद सामाग्री, तथा भौतिक पूर्वधार सम्बन्धी ७ बर्ष पहिला बाट काम गर्दै आईरहेको मानव अधिकार तथा वातावरण बिकास केन्दका कार्याक्रम संयोजक नवराज रावतले बताए ।

आर्थिक अवस्था कमजोर रहेका घर परिवारका बालबालिकालाई जाडोको समयमा वितरण गरिएको न्यानो कपडाले निकै राहत प्रदान गरेको छ भने विद्यालय नआउने बालबालिका पनि कपडा वितरण पछि नियमित आउन थालेका छन । 

यसरी संस्थाले एक जना विद्यार्थीलाई दुई हजार पाँच सय बराबरका कपडा वितरण गरे देखि विद्यालय आउने बालबालिकाको संख्यामा वृद्धि भएको बताईएको छ । 

विद्यालय भर्ना अभियानका समयमा कपडा वितरण गर्दा विद्यालय जाने उमेर समुहका बालबालिकाहरु विद्यालय बाहिर नरहेको रावतले जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल