२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कार्यालय समयमा हाजिर नभएपछी… अखिल क्रान्तिकारीहरुद्वारा कुर्सी र गाडी नियन्त्रण

२८ माघ २०७४, आईतवार ०८:११

भास्कर के.सी | माघ २८, कञ्चनपुर | सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार सघर्ष समितिले विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको एक हप्ता पनि वित्न नपाउदैं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति र रजिष्टार लगायत उच्च पदाधिकारीहरु विहान १०:३० बजेसम्म पनि कार्यालयमा हाजिर नभएको भन्दै त्यहाँ रहेको रिक्त कुर्सीहरु बाहिर ल्याएर सबै कुर्सीलाई एकै स्थानमा पारेर राखेका छन् । त्यसैगरी विश्वविद्यालयका गाडीहरु पनि अनैतिक कार्यमा प्रयोग ल्याएको भन्दै सबै गाडिका चाबी आफुहरुले नियन्त्रण लिएका छन् ।

विश्व विद्यालयका गाडीहरुमा आफुखुशी अनैतिक रुपमा विहे भोजमा मदिरा लगायत आफन्त ओसार पसार गरेको हुदाँ नियन्त्रणमा लिएकने, ती गाडीहरुमा विश्वविद्यालयको लोगो र नाम लेख्नु पर्ने अन्यथा ती गाडीहरु विद्यार्थी संगठनको नियन्त्रमा रहने अनेरास्वियु(क्रान्तिकारी)का जिल्ला सचिव किशोर भट्टले बताउनु भयो ।


विद्यार्थी आन्दोलन र सु.प.का जनताको त्याग, समर्पण र आन्दोलनबाट यस क्षेत्रको शैक्षिक उन्नति र विकासका निमित्त स्थापित सु.प. विश्वविद्यालय विकासको गतिमा बढनुको साटो विश्वविद्यालयमा पछिल्लो समयमा पदाधिकारीहरुको मनोमानी, लापरवाही बढ्दै जादाँ आफुहरुले विश्वविद्यालयका डिनहरुलाई पछिल्लो सयममा उनीहरुले आफ्नो काम, कर्तव्य र अधिकार विर्सेर क्याम्पसका नियमित कामकारवाहीहरु अस्तव्यस्त पारेकोले आफुहरुले आन्दोलन गर्न बाध्यभएको अनेरास्वियु(क्रान्तिकारी)का अध्यक्ष विरेन्द्र राज विष्टले बताउनु भयो ।

यदि ३ दिनभित्र विभागीय प्रमुख नियुक्तिको प्रक्रिया अगाडि बढाई विभागीय प्रमुख नियुक्त नगरिए सशक्त रुपमा आन्दोलनमा जाने अध्यक्ष विष्टले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की