२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको फागुन ४ गते पत्रकारिता बहस

२०७४, २९ माघ सोमबार १४:००

मनिषा राई  | माघ २९, रोल्पा | नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले फागुन ४ गते पत्रकारिता बहस गर्ने भएको छ । रोल्पा जिल्लाको वर्तमान पत्रकारिता र आगामी कार्य्दिशाका सन्दर्भमा अन्तर संवाद कार्यक्रम गर्ने पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बिकले जानकारी दिनुभयो ।

रोल्पाको पछिल्लो पत्रकारिताको समीक्षा गर्ने र आगामी दिनमा रोल्पाको पत्रकारिताको सुधारका लागि छलफल गर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिब जीवन डाँगीले जानकारी दिनुभयो ।

रोल्पाको वर्तमान पत्रकारिताको समीक्षा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्बअध्यक्ष खेम बुढामगरले गर्नुहुनेछ भने आगामी कार्य्दिशाका सन्दर्भमा महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगीले गर्नुहुनेछ । संवाद कार्यक्रममा जिल्ला स्थीत बिभिन्न मिडिया संचालक समितिका पदाधिकारी तथा संचारकर्मीहरुलाई सहभागिता लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा